नमस्ते, के छ हजुर?

मनपर्ने गीतहरू

यहाँ मेरा मनपर्ने केही गीतहरू छन्। गीतहरु त धेरै छन मनपर्ने, यहाँ थोरै राखेको छु, ऐले यही सुन्दै गर, बाकी पछी राख्दै जान्छु ल

सबिन राई
भक्त राज आचार्य
बिपुल छेत्री
मदन कृष्ण श्रेष्ठ
सुजन चापागाई
उज्ज्वल सागर
रकहेडस
लिन्किन पार्क

ओके बाई-बाई, आउदै गर्नु ल